अब पालो समाधानको
ग्यास छैन।
अब समाधान
चाहियो।
सिलिन्डरका लागि लाइन होइन,
घरैबाट बुकिङ गर्ने व्यवस्था चाहियो।
Less waiting. More certainty.
One official online portal for gas registration,
booking, and delivery in Nepal.
हाम्रो साझा माग
एउटा पोर्टल।
सबैका लागि सहज पहुँच।
नेपाल सरकारले ग्यास दर्ता, बुकिङ र वितरणका लागि आधिकारिक अनलाइन पोर्टल सुरु गरोस्। घरबाटै प्रक्रिया पूरा गर्न र आफ्नो पालो थाहा पाउन सकियोस्।
We ask the Government of Nepal to make gas registration, booking, and distribution accessible through one official online portal.
तपाईंको समर्थनले फरक पार्छ।
—
जनाले साथ दिनुभयो
Loading support count…
नाम वा इमेल चाहिँदैन।
No signup needed